Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

जब आमिरको अगाडि केटरिनाको मिनिस्कर्ट उड्यो...

$
0
0
मुम्बई, एजेन्सी, ३ मंसिर
बलिउडको बहुप्रतिक्षित चलचित्र 'धुम ३'का दुई मुख्य कलाकार आमिर खान र केटरिना कैफले हालै फिल्मको टाइटल ट्रयाक लन्च गरेका छन्। उक्त कार्यक्रममा दुवै कलाकार निकै उत्साही रुपमा प्रस्तुत भएका थिए। तर कार्यक्रम यस्तो एउटा घटना भयो, जसले उनीहरु दुवैलाई लाज मर्नु बनायो। इभेन्टमा केटरिना निकै छोटो कपडा लगाएर उपस्थित भएकी थिइन र पत्रकारले प्रश्न सोध्ने बेला उनलाई एउटा टुलमा राखिएको थियो। छेवैमा आमिर थिए। जब केटरिना पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै थिइन्, एक्कासी हावाको झोक्काले उनको वान पिस मिनिस्कर्ट उडायो अर्थात उनी बार्डरोब मालफंक्सनमा फसिन्। जतिबेला उनको भित्री अंग प्रष्टै देखिएको थियो। तर त्योभन्दा रमाइलो कुराचाही के हो भने केटरिनाको मिनिस्कर्ट उडेपछि देखिएको भित्री अंगमा आमिरले नजर लगाइरहेका थिए। जबकी उनको हातमा माइक थियो। माइकमा उनी केही बोलिरहेको जस्तो देखिएपनि ध्यान जति सबै केटरिना कै उडिरहेको मिनिस्कर्टमा थियो। यो दृश्यले अहिले भारतीय मिडियामा निकै तहल्का मच्चाइरहेको छ। यो तस्बिरले केटरिनालाई जति लाजमर्दो बनाएको छ, त्योभन्दा धेरै आमिरको नियतमाथि प्रश्न उठेको बताइएको छ।
source :glamournepal
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>