Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मोडल नैनाश्री रानाले आफ्नो सेक्सी जवानी देखाएपछि - १८ वर्षमा नै चर्चित बन्दै !

$
0
0
दोरम्बा ५ रामेछाप स्थायी घर भएकी १८ वर्षीया मोडल नैनाश्री राना सफल कलाकार बन्ने लक्ष्य लिएर काठमाडौमा संघर्षरत छिन् । प्लस टु अध्ययनरत नैनाश्री अध्ययनसँगै आफ्नो लक्ष्यलाई अघि बढाउने सोचमा छिन् । त्यसो त उनले गायक प्रमोद खरेल र गायीका अञ्जु पन्तले स्वर रहेको दुईवटा गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । चलचित्रहरुमा पनि अभिनयका लागी तयारी गरिरहेको बताउने नैनाश्री हट एण्ड सेक्सी मुडमा । उनले चर्चामा आउनलाइ हट तथा बोल्ड फोटो सुट गराएकी छिन् ।-हाम्रो संदेश डट कम

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>