Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ओझेलका खबर: श्रीमान बिदेश यता ५० लाख भन्दा बढि मुल्यको घर बेचेर श्रीमती गायव

$
0
0

यो हप्ताको ओझेलको खबरमा प्रस्तुत हुने बिषयहरु:
१. श्रीमान बिदेश यता ५० लाख भन्दा बढि मुल्यको घर बेचेर श्रीमती गायव
२. श्रीमानले जापान बोलाएर हिँडेकी श्रीमती विच बाटैबाट नाठासित गाएब

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ ।

गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा स्कट नेपाल डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।

मोबाइलबाट सुन्न यहाँ क्लिक गर्नुहोस्

 


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>