Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

स्टेजमै यस्तो देखाउने जेनिफरको पीटबुल कसरी भाई ?

$
0
0
विश्व कप फुटबलको उद्घाटनमा विश्व चर्चित गायिका जेनिफर लोपेज र गायक पिटबुलले धमकेदार प्रस्तुत दिए । पिटबुल र जेनिफरकाको जोडी लामो समयदेखि चर्चामा छ । केही समय अघि जेनिफर र पिटबुलले स्टेजमा देखाएको हर्कत चर्चामा थियो । मिडियामा यो जोडी चाडै नै सम्बन्ध जोड्ने बाटोमा लागेको खबर सार्वजनिक भएको थियो । तर गायिका जेनिफरले मिडियासँग कुरा गर्दै पिटबुल आफ्नो भाई जस्तो भएको बताएकी छिन् । पिटबुललाई आफूसँग सम्बन्ध जोड्ने समेत समय नभएको उनको भनाई छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>