Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अधिराजकुमारी श्रुतीको गोप्य तस्वीर तथा भिडियो सार्वजनिक

$
0
0

काठमाडौं । कुनै समय राजा र राजपरिवारलाई भगवानको प्रतिकको रुपमा लिइन्थ्यो । तर राजा वीरेन्द्र र उनको राजपरिवारको जीवनशैली भने हामीले सोचेभन्दा निकै सरल थियो ।

विं.सं २०५८ जेठ १९ गते राति भएको भयानक दरवार हत्याकाण्डसंगै उनको जीवनका थुप्रै रहस्यहरु लोप भए । एड भ्यान डेर कोए नामक डच चित्रकार सोही हत्याकाण्डमा जीवन गुमाएकी अधिराजकुमारी श्रुतीका ठूला प्रशंसक थिए ।

उनले श्रुतीको बारेमा एउटा छोटो भिडियो बनाएर युट्युवमा अपलोड गरेका छन् । यो नै उनको सामान्य जीवनकोबारेमा सार्वजनिक भएको एकमात्र भिडियो हुन सक्छ ।

यतिमात्र होइन राजा वीरेन्द्र जस्तै उनको परिवारका सवै सदस्यहरुको जीवनशैली पनि सामान्य नै थियो । राजधानीकै पद्मकन्या क्याम्पसमा पढ्नुले पनि उनको सामान्य जीवनलाई पुष्टि गर्दछ । निकै सुन्दर लाग्ने अधिराजकुमारी श्रुतीका निकै दुर्लभ फोटोहरु पनि सार्वजनिक भएका छन् ।

shruti-shah-with-her-friend-in-her-college-days-at-padma-kanyaPrincess-shruti-shah-rana-with-paras-shahPrincess-Shruti-Shah-Rana-during-in-college-dress-of-padma-kanyaPrincess-Shruti-Rajya-Laxmi-in-France-in-1994-during-her-parents-state-visitPrincess-Shruti-of-Nepal-15-October-1976-1-June-2001-celebrities-who-died-youngpreety-smile-of-princess-shruti-shahEx-crown-princess-shruti-shah-wedding-images

Late-princess-shruti-shah-in-her-fineral


Viewing all articles
Browse latest Browse all 20351