काठमाडौं - ब्राजिलमा जारी २० औं संस्करणको विश्वकपमा शनिबारदेखि नकआउट चरणका खेल हुनेछन्। सहभागि ३२ देश मध्ये १६ टिम समूह चरणबाटै बाहिरिएका छन् भने बाँकी १६ नकआउट चरणमा प्रबेश गरेका छन्।
नकआउट चरणको पहिलो खेल नेपाली समयअनुसार शनिबार बेलुका ९:४५मा हुने फिफाद्वारा जारी समय तालिकामा उल्लेख छ। समूहचरणमा कुन-कुन टिम प्रबेश गरे र कुन-कुन अन्तिम १६ मा परेनन्।
नकआउट चरणको पहिलो खेल नेपाली समयअनुसार शनिबार बेलुका ९:४५मा हुने फिफाद्वारा जारी समय तालिकामा उल्लेख छ। समूहचरणमा कुन-कुन टिम प्रबेश गरे र कुन-कुन अन्तिम १६ मा परेनन्।
अन्तिम १६ मा पर्न सफल टिमहरु
ब्राजिल, चिली, नेदरल्यान्ड्स, मेक्सिको, उरुग्वे, कोलम्बिया, कोस्टारिका, ग्रिस, फ्रान्स, नाइजेरिया, अर्जेन्टिना, स्वीट्जरल्यान्ड, जर्मनी, अल्जेरिया, बेल्जियम, अमेरिका
ब्राजिल, चिली, नेदरल्यान्ड्स, मेक्सिको, उरुग्वे, कोलम्बिया, कोस्टारिका, ग्रिस, फ्रान्स, नाइजेरिया, अर्जेन्टिना, स्वीट्जरल्यान्ड, जर्मनी, अल्जेरिया, बेल्जियम, अमेरिका
समूह चरणबाटै बाहिरिने टिमहरु:
अष्ट्रेलिया, स्पेन, बोस्निया हर्जगोभिना, क्यामरुन, क्रोएशिया, इक्वेडर, इग्ल्याण्ड, घाना, होन्डुरस, इरान, इटाली, आइभरीकोष्ट, जापान, पोर्चुगल, रसिया र दक्षिण कोरिया
प्रिक्वाटर फाइनलको खेल तालिका
ब्राजिलविरुद्ध चिली : शनिबार राती ९:४५ बजे
कोलम्बियाविरुद्ध उरुग्वे : आइतबार बिहान १:४५ बजे
नेदरल्याण्ड्सविरुद्ध मेक्सिको : आइतबार राती ९:४५ बजे
कोष्टारिकाविरुद्ध ग्रीस : सोमबार बिहान १:४५ बजे
फ्रान्सविरुद्ध नाइजेरिया : सोमबार राती ९:४५ बजे
जर्मनीविरुद्ध अल्जेरिया : मंगलबार बिहान १:४५ बजे
अर्जेन्टिनाविरुद्ध स्वीट्जरल्याण्ड : मंगलबार बेलुका ९:४५ बजे
बेल्जियमविरुद्ध अमेरिका : बुधबार बिहान १:४५ बजे