Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

"कोही साथी सागर पारी अरबका खाडीमा "

$
0
0
आज बिहानको एउटा समाचारले स्तब्ध बनायो ! जनगायक जीवन शर्माले गाउनु भएको यो गीतको सम्झना आयो ! कोही साथी सागर पारी अरबका खाडीमा ! कोही साथी सिठी फुक्दै मलायाका झाडीमा ! हत्केलामा ज्यान राखी समुन्द्रको पानीमा ! के सारो आपद यो जिन्दगानीमा ! यो गीत धेरै पटक सुनेर भाबुक बने गरिबी र बेरोजगारीको हत्कडी फुकाउने उदेश्यले विदेशिएका नेपाली दाजुभाइ माथी ईराकमा भइरहेको असुरक्षा नेपाली फोहोर फाल्ने कन्टिनर भित्र लुकेर बसेको खबरले मनै अमिलो भयो ! इराकमा ठूलो सङ्ख्यामा नेपालीहरूको जीवन असुरक्षित भएको छ ! अवैधरूपमा ठूलो सङ्ख्यामा नेपालीहरू त्यहाँ पुग्नु सरकारको विदेश नीतिको असफलता हो ‘उनीहरूलाई सुरक्षितरुपमा स्वदेश फर्काउन सरकारले अहिलेसम्म प्रभावशाली कदम चाल्नसकेको छैन ! चुहिने घरको छानो मुनिबाट प्रतेक मिर्मिरे उषा देखी गोधुली साँझसम्म आँखा ओछ्याउँदै प्रेदेशिएका आप्ना सन्ततिको आगमनको आशामा तड्पीरहेका परिवारको चित्कार लाई यो बहिरो सरकारले सुनोस इराकमा असुरक्षित भएका नेपाली दाजुभाइहरुको जीवनरक्षा गरी स्वदेश फर्काउने ब्यबस्था यथाशिघ्र गरोस !
साभार : ज्ञान प्रकाश पौडेल को फेसबुक बाट !!!
कोही साथी सागर पारी अरबका खाडीमा
कोही साथी सिठी फुक्दै मलायाका झाडीमा
हत्केलामा ज्यान राखी समुन्द्रको पानीमा
के सारो आपद यो जिन्दगानीमा !
शोषितपीडित गरीब मजदुर का गीत गाउदै हिड्ने जनगायक जीवन शर्मा "एकता समाज युएई "ले दुबई मा आयोजना गरेको कार्यक्रममा प्रबासी मजदुरहरुको साथमा गीत गाउदै तपाई पनी एक पटक सुन्नु होला ! साभार - prabasionline.com बाट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>