Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

साझा सबाल: - सबैको अपेक्षा कसरी पुरा गर्ला त आउदै गरेको नयाँ बजेटले ?

$
0
0
सरकारले बजेट ल्याउने तयारी गर्दै गर्दा धेरैलाई महंगी बढ्ने हो की भन्ने चिन्ता छ भने कतिपयलाई आफ्नो गाउँ ठाउँमा विकास निर्माणको रकम कति आउला भन्ने चासो छ । उद्यमी व्यापारीहरुको रुचि करको दायरामा छ भने कर्मचारहिरु तलब बढ्ला नबढ्ला भन्नेमा उत्सुक छन् । यी सबैको अपेक्षा कसरी पुरा गर्ला त नयाँ बजेटले? आज हामी आउने भनिएको बजेटको बारेमा छलफल गर्दैछौं । यो बहसमा हामीसँग अर्थ मन्त्रालयका सचिव युवराज भुसाल, पूर्वअर्थमन्त्रीहरु भरतमोहन अधिकारी र वर्षमान पुन हुनुहुन्छ ।
Sajha Sawal Episode 346: Pre-budget Discussion

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>