Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अंग्रेजी बोल्न नजान्दा नेपालकै मज्जाक यसरि उडाइयो (भिडियो)

$
0
0
सयुक्त राष्ट्रसंघ गएका नेपाली कर्मचारी सुदर्शन सुवेदी लाई अंग्रेजी बोल्न नआउँदा त्यहाको फ्याउरो समाचार ( FOX News Chanel ) का पत्रकार Jesse watters ले नेपालकै मज्जाक उड़ायको उनि मात्र बोलेको भिडियो हेर्नुहोस / सुदर्शन सुवेदी कुनै सरकारी कर्मचारी थिएनन्, डिप्लोम्याट थिएनन्। उनी National Federation of the Disabled Nepal (http://www.nfdn.org.np/) का अध्यक्ष हुन्। UN को महासभामा NGO को प्रतिनिधिका रुपमा UN Guest भएर गएका हुन्। पोलियोपीडित उनी पेशाले कानुन व्यवसायी हुन्। सानोमा उनलाई कक्षाका सहपाठीहरुले अपाङ्ग भनेर जिस्काउँथे, आज तपाईँहरु अङ्ग्रेजी जानेन भनेर जिस्काइरहनुभएको छ। उनको बारेमा थप जानकारी https://www.ashoka.org/fellow/shudarson-subedi

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>