Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

फुटबल विश्वकपमा आलिंगन र चुम्बन (फोटोफिचर)

$
0
0
(एजेन्सी)– फुटबल भावनाको खेल हो । फुटबल मैदानमा हाँसो, खुसी, तनाव, हतास सबैकुरा देखिने गरेको छ । जीतेको खण्डमा खेलाडीहरु खुसी हुने गर्दछन् भने हारेमा उनीहरुलाई तनाव हुने गर्दछ । तर, विश्वकपको दौरान मैदान बाहिर पनि धेरै घटनाहरु हुने गर्दछ । फुटबलका धेरैजसो प्रशंसकहरु आफ्नो पार्टनरसँग आउने गर्दछन् र उनीहरु पार्टनरसँगै आफ्नो हाँसो र रोदन बाँड्ने गर्दछन् । यस्तैमा उनीहरु एक अर्काप्रति पनि समर्पित हुने गर्दछन् र एकअर्कालाई अंगालो हालेर चुम्बन गर्ने गर्दछन् । हेरौँ, फुटबल विश्वकप हेर्न आएका जोडिहरुको रोमान्स । - ratopati

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>