Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अश्लील फिल्मको अफर आउन थालेपछि शिल्पा हैरान

$
0
0
भनिन्छ, मानिसको पहिलो छाप नै अन्तिम छाप हो । तपाईले पहिलोपटक आफुलाई प्रस्तुत गर्दा जसरी गर्नुभयो, निकै लामो समयसम्म तपाईंलाई समाजले त्यसरी नै हेरेको हुन्छ । 

एक भारतीय अभिनेतृलाई पनि यही समस्याले पिरोलेको छ । पहिलो फिल्ममै पुरुष बेश्याबृत्तिको धन्दा चलाउने महिलाको रुपमा देखा परेकी उनलाई आजकल धमाधम बयश्क फिल्मको अफर आउन थाल्यो ।

फिल्म ‘बिए पास’मा काम गरेपछि शिल्पाको   छवि नै कामुक युवतीको बन्यो । भारतीय समाचार संस्था आइएएनएससाग कुरा गर्दै शिल्पाले भनिन-’किन मलाई बयश्क र बोल्ड फिल्मको मात्र अफर आउन थाल्यो भनेर चिन्ता लाग्न थालेको छ ।’ 

एउटा कलाकारका रुपमा आफु जुनसुकै भूमिका गर्न तयार रहेको भए पनि आफ्नो छवि बयश्क फिल्मकी हिरोइनको रुपमा बनेकोमा उनले चिन्ता जनाइन् । आगामी फिल्ममा चक दे इन्डियामा जस्तै भूमिका गरेर छवि बदल्ने धुनमा उनी छिन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>