Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

‘मुगुकी मेस्सी’को नयाँ रेकर्ड, हेर्नुस् मुगुको फुटबल क्रेज (भिडियोसहित)

$
0
0
अर्जेन्टिनाका मेस्सीले आइतबार मध्यरातमा हुने फाइनल जितेर तीन पटक विश्वकप जित्ने देशको रेकर्ड राख्लान्/नराख्लान् तर हाम्रै ‘मुगुकी मेस्सी’ सुनकलीले भने नेपालमा नयाँ रेकर्ड राखेकी छिन्।

उनको नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?
 शुक्रबार राति यसले एक लाख पटकको संख्या पार गरेको छ । खासमा त्यो कुनै विशेष र अनौठो खालको विषय समेटिएको लेख थिएन। मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको एउटा जिल्लाकी सामान्य किशोरीहरुले एउटा राष्ट्रिय खेल खेलेर उपाधि जितेको विषयलाई पाठकहरुले धेरै नै मन पराएर फेसबुक र ट्विटरमा सेयर गरेपछि एक लाखको संख्या छुन सफल भएको हो। मुगुको विषयलाई पाठकहरुले माया गरेको देखेर त्यहाँको फुटबल क्रेजका थप केही फोटो यो ब्लगमा राखेका छौँ।







- माइसंसार

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>