Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

तलब १० प्रतिशत बढ्यो, कसको तलब कति (तालिकासहित)

$
0
0
काठमाडौं । सरकारले निजामति, प्रहरी, जंगी शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीको विद्यमान आधारभूत तलबमानमा १० प्रतिशत वृद्धि गरेको छ । कर्मचारीले पाउँदै आएको महँगी भत्तास्वरुपको एक हजार रुपैयाँ समेत यथावत राखेको छ ।
निजामती, जंगी, प्रहरी तथा शिक्षक गरी राष्ट्रसेवक कर्मचारीको संख्या मुलुकभर झण्डै ५ लाख छ । कर्मचारीको तलब वृद्धिले बार्षिक झन्डै १० अर्ब रुपैयाँ व्यभार थपिनेछ । स्रोत : नेपाली हेडलाइन्स डट कम बाट साभार

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>