Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

विदेश जाने ब्यक्तिका श्रीमती पर-पुरुषसँग, सामाजिक विकृति र बेथिती बढ्यो ...

$
0
0
पाँचथर । नेपाल प्रहरीका पूर्वान्चल डिआईजी नवराज शिलवालले श्रीमान् श्रीमती विचको आपसी असमझदारी कारण सामाजिक विकृति र वेथिती वढेको वताउनुभएको छ ।

 पूर्वान्चल भ्रमणका क्रममा पाँचथर सदरमुकाम फिदिम आइपुगेका सिलवाले आज पत्रकार सित कुरा गर्दे विदेश गएका अधिकांश श्रीमान्का श्रीमती परपुरुष सँग सम्वन्ध राख्ने र श्रीमानले पठाएको रकम समेत सही सदुपयोग हुन नसकेको बताउनुभयो ।

 देशमा भित्रने रेमिट्यान्स सही ठाउँमा सदुपयोग गर्नुपर्नेमा सिलवालले जोड दिनुभयो । उहाँले भन्नुभयो यो समस्या पाँचथर मात्रै होइन् पूर्वान्चलकै समस्या रहेछ, जसका कारण समाजिक विकृति र वेथिति विग्रेको उहाँको भनाई छ । ताप्लेजुङको भ्रमण सकेर सिलवाल पाँचथर आउनुभएको हो ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>