Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

१६ वर्षीया एलिना न्यु स्टार होटलको कोठामा कुरा गर्दा गर्दै रोइन्, किन ? (अडियो सम्बाद)

$
0
0
प्रेम सुनार, गुल्मी । गुल्मीको तम्घासमा चलि रहेको नेपाली चलचित्र उधुमको एउटै आईटम डान्सबाट निकै चर्चा कमाएकी छन् यति वेला एलिना रायमाझीले । जसले रेडियो कुराकानी, पत्र–पत्रिका र अनलाईनका लागि केहि फोटाहरु पनि दिने ईच्छा राखे पछि निर्देशक गिरिश रिजालले न्यु स्टार होटलको कोठामा पठाए । 

कोठा भित्र पसेर कुराकानी सुरु गर्दा उनि हँसीलो मुद्रामैं थिईन् । तर केहि वेर पछि बर्बरी आँसु खसाएर उनले भक्कानो छाडे पछि यस समाचारदातालाई पनि आँशु थाम्न गाह्रो प¥यो । उनले नसोचे कै सफलता पाएँ भन्दै वावा आमा, र दिदीलाई सम्झेर भक्कानो मात्र छाडिनन् त्यस चलचित्रमा आफु जस्तो भए पनि वास्तविकतामा आफु त्यस्तो नभएको कुरा बुझाउन पनि खोज्दै थिईन् । 

अर्घाखाँचीको छत्रगञ्ज घर भएकी एलिना कक्षा १० मा पढ्दै छन र उनको उमेर भर्खर १६ वर्षको भयो । उधुमको नसा…नसा………बोलको गीतमा उनले उधुम नै मच्चाएकी छन् । उक्त डान्समा उनको शरिरमा एक बित्ते कपडा र कामुक हाउभाउले हलमा युवाहरुलाई निकै आकर्षित गर्दछ । एलिना त्यस्तो हाउभाउलाई समयको माग भन्छिन् र त्यस नगरे चलचित्र चल्नै नसक्ने बताउँ छिन् ।

अन्य चलचित्रमा समेत अवसरको आशा राखेकी एलिनाले त्यस होटलेको कोठामा विभिन्न पोजमा फोटा खिचाईन् । कतिपय महिला कलाकाकारहरु पहिला मस्त तस्वीरहरु खिच्न दिने र प्रकाशित गरी दिनु भन्ने तर पछि नराम्रो कमेण्ट आए पछि चरित्र हत्या ग¥यो भन्न समेत पछि पदैनन् । 

त्यही प्रबृद्धिलाई ध्यानमा राखी एलिनाले खिचाएका तस्वीरहरु प्रकाशनका लागि पुनः उनको आवाजामा मञ्जुरी रेकर्ड गराएर मात्र प्रकाशित गरिएको छ , हेरौं ति तस्वीर अनि सुनौ उनि संग गरिएको छोटो कुराकानी:

 - गुल्मी न्यूज

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>