Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

काठमाडौंमा झुण्डिएको अवस्थामा युवतीको शव फेला

$
0
0
काठमाडौं, श्रावण ३ । काठमाडौको सामाखुशी क्षेत्रको रानीबारीमा कैलालीको धनगढी निवासी लक्ष्मी भट्टको शव झुण्डिएको अवस्थामा फेला परेको छ । आज बिहान उनको शव फेला परेपछि प्रहरीले अनुसंधान थालेको छ । आफन्तहरुले लक्ष्मीको मृत्यु शंकाष्पद रहेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । प्रहरीमा कार्यरत उनका श्रीमान नन्दराज भट्टसंग हिजो लक्ष्मीको सामान्य झगडा परेको छिमेकीहरुले बताएका छन् । स्रोत : इमेज खबर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>