काठमाडौं, मंसिर १७ । नेपाललाई पहिलो पटक विश्वकपसम्म पुऱ्याउँदै राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली क्रिकेटको यो पल विश्वभरका नेपालीहरुका लागि गर्विलो छ । जति सफल नेपाली क्रिकेट खेलाडी र टोली देखिएको छ, त्यति नै सफल र व्यवसायिक नेपाल क्रिकेट संघ पनि बन्न सक्नुपर्छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
source : imagechannels