Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

शान्तिपुरको चक्रेश्वर मेलामा दिलिप रायमाझी र मन्जिता के.सीको बबाल डान्स (फोटोहरु र भिडियो)

$
0
0
भिडियो हेर्न यहा क्लिक गर्नुहोला:
उदय शान्ती युवा क्लब, शान्तिपुर गुल्मीले आयोजना गरेको चक्रेश्वर मेला यतिबेला शान्तिपुरमा जारी छ । यही मंसिर १४ गते शुरु भई आगामी १९ गते सम्म सन्चालन हुने मेलामा बिबिध खेलकुद प्रतियोगिताको आयोजना सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित बृहत लोक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । हेरौँ सोही मेलाको अवसरमा हिजो मंगलवारको कार्यक्रम नायक दिलिप रायमाझी र मन्जिता के.सीको नाचका केही तस्बिरहरु र साथमा भिडियो पनि
फोटोहरु सौजन्य: उदय शान्ती युवा क्लब, गुल्मी

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>