बेडरूममा प्रायजसो महिलाहरू असहज हुने गर्दछन, बिशेषगरि जब उनीहरू पहिलो पटक सेक्स गर्दछन । महिलाहरूको यहि समस्यालाइ ध्यानमा राख्दै लण्डनमा एउटा प्याकेज निकालिएको छ, जसको मद्दतले महिलाहरू बेडमा पुरै आत्मविश्वासका साथ सेक्सको मजा लिन सक्दछन ।डेली मेल को एक समाचार अनुसार, कतिपय महिलाहरू आफ्नो मोटापन तथा कति महिलाहरू आफ्नो फिगर र कलरलाइ लिएर बेडमा सहज हुन सक्दैनन । यस्ता महिलाहरूका लागी यो प्याकेज ल्याइएको हो । यस प्याकेजको नाम ‘प्री सेक्स प्याकेज’ दिइएको छ । यस प्याकेज मार्फत महलाहरू आफ्नो प्राइभेट पार्ट्सको सुन्दरतालाइ बढाउने मात्र नभै फिगरका कारण खराब हुने मूडलाइ समेत राम्रो बनाउन सक्दछन । यस प्याकेजले मात्र ब्रेस्टको बीचमा बन्ने क्लीवेजलाइ सुन्दर र सेक्सी बनाउन सकिने नभै खुकुलो भएको योनीको मसल्सलाइ समेत ठिक गर्न सक्दछन । लण्डनमा शुरू गरिएको यो प्याकेज यद्दपी सस्तो भने छैन । पूर्ण रूपमा महिलाहरूको बडिलाइ सेक्सका लागी तयार गर्नमा यसको कूल मूल्य ८५० पाउण्ड (लगभग नेपाली रूपैया एक लाख उनान्चालिस हजार) रहेको छ । यदि तपाइँ पनि बेडमा आत्मविश्वासका साथ सेक्सको मज्जा लिन चाहनुहुन्छ भने यो प्याकेज लिन सक्नुहुन्छ । source : medianp
↧
सेक्समा मज्जा लिन ‘प्री सेक्स प्याकेज’
↧