Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भगवान भनेर विश्वास गरिने बाबाजीको नक्कली भेष

$
0
0
साधुको भेषमा आउने केही भारतीय जोगीहरु तुनामुना र जादूचटक देखाउने गर्दछन् । सर्वसाधरणहरु उनीहरुलाई भगवानसरह वा उनीहरुले भनेका अपत्यारिला कुराहरु पनि सम्भव बनाउछन् जस्तगरी विश्वास गर्दछन् । फलस्वरुप बेलाबखत यस्ता साधुको रुपधारण गरेकाहरुबाट ठाउँ ठाउँमा ठगिएका घटनाहरु सुनिनमा आउँदछन् । हामी पनि जो कसैलाई झट्टै विश्वास गर्न हुँदैन । एउटा सत्य घटना हेर्नुस् न नक्कली बाबाजीको
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>