Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

राम्री नम्रता देखेपछि युवाहरुको मन दोधारमा (भिडियो)

$
0
0
राम्री युवती देखेपछि युवाहरुको मन दोधारमा पर्नु स्वभाविक नै हो । यही कुरालाई गायक वीपी वाग्लेले गीतमा उतारेका छन् । ‘मधुर बचन’ नामक एल्बममा समावेश ‘मार्‍यो मार्‍यो मोहनी रुपैले’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । 

विकास सुवेदीले निर्देशन गरेको यो भिडियोमा सुरेश कार्की, नम्रता सापकोटा, निता, रोमी, सुरवी, निशान र विशालको मुख्य भूमिका छ ।

नितिन चन्दले छायांकन गरेको भिडियोलाई प्रज्वलित पराजुलीले सम्पादन गरेका हुन् । यो गीतमा प्रवेश मल्लिको संगीत, जनपि्रय खनालको शब्द छ । ‘मधुर बचन’मा समावेश अन्य ३ वटा गीतको म्यूजिक भिडियो तयार भैसकेको छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>