बलिउडमा अभिनय भन्दा पनि विभिन्न खालका बयान दिएर चर्चामा आउन माहिर मानिन्छिन् राखी सावन्त । बिशेषगरी बलिउडका कलाकारलाई आफ्नो निशाना बनाएर राखी चर्चामा आएको पाइन्छ । हालै मात्र बलिउडका अविवाहित नायक सलमान खानले आफू भर्जिन छु भनेर दिएको बयान प्रति राखीले मज्जैले जवाफ फर्काउकी छिन् । Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
करण जोहरको चर्चित टक शो ‘कफी विथ करन’मा सलमानले आफू भर्जिन रहेको अभिव्यक्ती दिएका थिए । यो बयान प्रति जवाफ फर्काउँदै राखीले सलमान भर्जिन भए आफू पनि भर्जिन नै रहेको बताएकी हुन् ।राखीले सलमानको यो बयान प्रति लामो हाँसो हाँस्दै उनलाई साहरुखले जस्तै एक सेरोगेट बच्चा हुर्काउन आग्रह गरेकी छिन् ।