कङ्रेस र बिजेपीको सातो काढेका अरबिन्द केजरिवालले दिल्लिको मुख्य मन्त्री र सरकार बनाउने समर्थन त पाए तर उनले फेरी १८ शर्त अगाडि सारे ! हेर्नुस भिडियो र बहस !
नेपाल लाई अहिले चाहिएको यस्तै "आम आद्मी"हो । कृपया यो अन्तर्वार्ता हेर्नुस् र खोज्न शुरु गर्नुस् अरबिन्द केजरिवाल ! जसले दिल्लीमा भर्खरै सम्पन्न चुनावमा कङ्रेस र बिजेपीको पनि सातो काढे !