Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नया लोडडिङको तालिका सहित

$
0
0
नेपाल बिद्युत प्राधिकरणले मंगलवारबाट लागु हुनेगरी लोडसेडिङको (बिद्युत कटौती) समयावधि बढाएको छ । नयाँ तालिका अनुसार दैनिक ९ घन्टाका दरले अव सातामा ६३ घन्टा बिद्युत कटौती हुनेछ । अहिले सातामा ४७ घन्टा लोडसेडिङ हुदै आएको छ । प्राधिकरणको तालिका अनुसार दैनिक तीन सिफ्टमा बिद्युत कटौती हुनेछ । बिहान, दिउँसो र बेलुका गरी तीन चरणमा बिद्युत आपूर्ति कटौती हुनेछ । यसअघि भने दुईपटक मात्र लोडसेडिङ हुदै आएको थियो ।Talika नयाँ तालिका अनुसार प्रत्येक समूहमा साताको एक दिन भने दैनिक दुई पटक मात्र बिद्युत आपूर्ति कटौती हुनेछ । यो बर्ष हिउँदमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुँने अनुमान प्राधिकरणको छ । बिद्युत आपूर्ति कटौती हुँदा उद्योग कलकारखाना तथा ग्राहस्थ उपभोक्ता मारमा परेका छन । Talika

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>