Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ओझेलका खबर: एक महिनामै गुल्मीका तिन जनाको यसरी हत्या गरियो, गाडी भित्रै यौन क्रियाक्ललाप गर्ने एक युवती सहित पाँच युवा पक्राउ

$
0
0
रेडियो कार्यक्रम "ओझेलका खबर"समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर"रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । 

  • एक महिनामै गुल्मीका तिन ब्याक्तिहरुलाई कसरी हत्या गरियो ?
  • ६ वािर्षया वालिकालाई ५५ वर्षिय छिमेकी चन्द्रबहादुर खडकाले कसरी वलत्कार प्रयास गरे ?
  • गाडी भित्रै यौन क्रियाक्ललाव गर्ने एक युवती सहित पाँच युवा कसरी पक्राउ परे?
  • जिवनको गोरेटोमा बाग्लुङ्गका अपाङ्ग गन्धर्व युवाको कला र गला सुन्न सन्न सक्नु हुने छ । सुनौँ यो हप्ताको ओझेलका खबर:




 

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>