Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पूर्व पतिको लिङ्ग काट्ने महिलालाई जन्मकैद

$
0
0
अमेरिकामा पूर्व पतिको लिङ्ग काट्ने एक महिलालाई त्यहाँको अदालतले जन्मकैदको सजाय सुनाएको छ । ५० वर्षीया क्याथरीनलाई २०११ जुलाइमा पूर्व पतिको लिङ्ग काटेर खानेकुरा फाल्ने ठाउँमा फालेको आरोप‍ लागेको थियो ।

उनका वकिलले यसका लागि पूर्व पति र बाल्यकालमा भएको दुर्व्यवहारलाई दोषी भएको बताएका छन् । यता क्याथरीनले भने आफ्नो कामप्रति कुनै पश्चाताप नभएको बताइन् ।

क्याथरीनका पूर्व पतिले घटनापछि आफ्नो जिन्दगीको एक हिंस्सा ध्वस्त भएको बताए । उनले आफ्नो पहिलाको पहिचान पनि संकटमा परेको बताए ।

अभियोग पत्रमा क्याथरिनले आफ्ना पूर्व पतिलाई स्लिपिङ ट्याव्लेट दिएर ओछ्यानमा बाँधिदिएको र त्यसपछि छुरा प्रहार गरेको बताइएको छ । - एजेन्सी
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>