क्रिसमस मनाउन जर्मनको चर्चा उपस्थित भएका हरुको लागि एक्कासी एउटा नाटक मन्चन भयो । कोलोनको क्याथाडैलमा क्रिसमस कार्यक्रम हुदै गर्दा अचानक अगाडीको सिटमा वसेकी एक युवती लगाएको लुगा फुकालिन र अगाडी आएर विरोध गरिन । उनको छातीमा म भगवान हु भनि लेखिएको थियो । युरोपमा चर्चित हुदै गएको फेमिन को यो अर्को प्रदशर्न थियो । जुन क्रिसमसको विरोधमा गरिएको थियो । यसो त ती युवती जसको ना जोजेफिन हृविइट रहेको छ तुरुन्तै सुरक्षा अधिकृतहरुले आफनेा नियन्त्रणमा लिए।
जर्मनको कोलन मा क्याथोलिकहरुको शसक्त पकड रहेको छ । सो घटनाको यहा सवत्र विरोध गरिएको छ । राजनैतिक र समाजिक संगठनहरुले यो कार्य निन्दनिय भनेका छन र खेद प्रकट गरेका छन ।
source : namasteeurope