Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

दर्शकलाई काउकुति लगाउन नाङ्गिदै रोजलिन (फोटोफिचर)

$
0
0
सबै यही ठान्छन् कि नयाँ वर्षमा केही नयाँ नै गरौं । त्यसैले होला बलिउडकी नयाँ हट स्टार रोजलिन खानले पनि यही सोचेर हुनुपर्छ निकै सेक्सी फोटोसूट गराएकी छन् ।
नयाँ वर्षको अवसरलाई क्यास गर्न उनले यसो गरेकी हुन् । रोजलिनकै शब्दमा उनी नयाँ वर्ष सन् २०१४ मा हटेनेश प्रस्तुत गरेर धमाल नै मच्चाउने तयारीमा छिन् । यो त्यसको सुरुवात मात्र हो ।
रोजलिन निकटहरुका अनुसार उनले उनी यो वर्ष यस्ता हट फोटोसूट अरु पनि गराउने तयारीमा छिन् । उनले आगामी वर्ष अल्ट्रा ग्ल्यामरर्स र हट हवतारमा दर्शकले देख्न पाउने छन् । उनी भन्छिन्–म सती सावित्री हुने नाटक गर्दिनँ । मेरा दर्शक र प्रशंसकको कल्पनामा काउकुति जमाउन मैले एउटा सरप्राइज सेमी न्युड फोटोसूट गराएकी छु । त्यो चाँडै सार्वजनिक हुनेछ ।
उनले भनेकी छन्– सन् २०१४ मा म थप नटी गर्ल हुँदैछु । त्यसले तपाईलाई भरपुर मनोरञ्जन पुग्ने अपेक्षा गरेकी छु । एजेन्सी
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>