युरोपका विभिन्न देशमा जनवरीमा सेल्स लाग्ने गर्दछ । एक महिना सम्म लाग्ने यो सेल्सको विषेशता सस्तोमा समान किन्न पाइने हो । ज्यादातर लुगा कपडाको सेल्स का कारण मानिसहरु हरेक लुगा पसलमा भिड लाग्ने गर्दछ । ८० प्रतिशत सम्म को छुट हुने हुदा सेल्सको पहिलो दिनको रौनकता अझै वढने गर्दछ । तर यही रौनकतालाई अझ आकर्षा गर्न युरोपका केही डिपार्टमेन्ट स्टोरले नया नया स्किम ल्याउने गर्दछन । अर्ध नाङ्गो रुपमा पसलमा गएमा दुइ लुगा सित्तै लिन पाउने कारण युरोपको एक लुगा पसलमा सो पसल खोल्न कयौ घण्टा अगाडी देखि मानिसको भिड रहेको थियो । जाडोमा पसल भित्र छिर्न हतार हतार लुगा खोल्ने गरेका थिए । प्राय युवा युवतीहरुको भिड देखिएको थियो । स्रोत : नमस्ते यूरोप Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
↧