Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नायिका श्रृजना ब्याईफ्रेण्डको खोजीमा

$
0
0
काठमाडौं । जब नुवाकोट सूर्यमतीकी श्रृजना थापा मिस नुवाकोट २०१२ को विजेता बनिन् तब उनका लागि मोडलिङ दुनियाको ढोका खुल्यो । उनले थुप्रै म्युजिक भिडियोमा मोड्लिङ अनुभव बटुल्दै सानो पर्दाको फिल्म ‘बाँधिएको साँङ्लो ’ र ‘सिस्नो पानी झ्यामै’ खेलिन् । 

‘द रियल आर्टिस्ट’बाट ठूलो पर्दामा डेव्यु गरेकी श्रृजनाका ‘पे्रमशक्ति’ र ‘फरार’ फिल्म सुटिङ सकाएर अहिले पोष्ट प्राडक्सनमा गएका छन् । श्रृजना परिवारिक कथामा आधारित फिल्ममा मोर्डन भूमिका पाए फिल्म आतुर रहेको बताउँछिन् ।

आफ्नो पहिलो प्रेम टुटेको नमीठो अनुभव सुनाउँदै श्रृजना ठ्ट्यौली पारामा भन्छिन्, ‘आजकल मायालुको खोजीमा छु ।’ विवाहअघिको यौनसम्बन्धलाई नाजायज ठान्ने श्रृजनालाई भल्गर र यौनकथामा आधारित नेपाली चलचित्रले चलचित्र क्षेत्र बद्नाम भएको धारणा राख्छिन् । 

प्रसङ्गबस विवाहअघिको यौन सम्बन्ध जायज की नाजयज भन्ने प्रश्नमा भन्छिन् ‘विवाहअघि नाजायज’ । यौन अनुभवबारे उनले लजालु पारामा हाँस्दै भनिन् ‘छैन’ ।









- रातोपाटी
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>