Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कोटेश्वरमा आगलागी, ८० लाखको क्षति (भिडियोसहित)

$
0
0
काठमाडौं, पौष २३ । काठमाडौंको कोटेश्वरस्थित तरकारी बजार क्षेत्रमा आज बिहान आगालागी हुँदा चार वटा पसल जली ८० लाख बराबरको क्षति भएको छ । स्थानीय केदार ढकालको घरमा लागेको आगोबाट औषधि, कपडा, कस्मेटिक र जुत्ता पसलमा रहेका सामान क्षति भएको प्रहरीले जनाएको छ । बिहान ३ बजेर १५ मिनेटमा आगलागी भएको सूचना पाएपछि गएको प्रहरी समेतको टोलीले १५ मिनेटमै आगो नियन्त्रणमा लिएको थियो ।
source : imagekhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>