Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बिपासाको पारदर्शी पहिरन

$
0
0
काठमाण्डौ, छिट्टै फिटनेश डिभीडी सार्वजनिक गर्ने लागेकी बोल्ड नायीका बिपासा बासुले नयाँ वर्षको शुरुवातमै सनसनी मच्चाएकी छिन्। एक कार्यक्रममा अन्तर्वस्त्र देखिने गरि पारदर्शी पहिरनमा पुगेपछि उनको चर्चा चुलिएको हो । बिपाशाले डेबु रतानीको क्यालेन्डर लञ्चमा पारदर्शी पहिरनमा पुगेकी हुन्। कालो रंगको पहिरनमा सवै देखाएपछी मानिसहरु हेरेको हेर्रै भएका थिए। सन २०१३ मा खासै चलचित्रमा नेदेखिएकी बिपाशाले सन २०१४ मा डिभिडिका अलावा चलचित्रबाट पनि सफलता हासिल गर्न लक्ष्य राखेकी छिन। सन २०१४ उनका हमशकल, मस्ट वेलकम २, ब्याङब्याङ, नो इन्ट्री मे इन्ट्री जस्ता चलचित्र सार्वजनिक हुनेछन्। तर दर्शकलाइ यो वर्षको उनका तर्फबाट पहिलो उपहार भने फिटनेश डिभिडीनै सुनेछ। source : medianp
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>