Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मुक्तक : कस्ले बुझ्नु कठै त्यो ब्यथा गरीबको

$
0
0
Latest तीज गीतहरु + More Videos
: मुक्तक
कस्ले बुझ्नु कठै त्यो ब्यथा गरीबको
सुन्ने पनि कोइ छैन कथा गरीबको
करोडौको बजेट कुम्ल्याउछन नेता
पसिनाले भिजेकोछ माथा गरीबको


हिर्दयको अनगन्ती प्यार तिमीलाई
रङिएको सुन्दर संसार तिमीलाई
उजाड र उराठ जिबन मै जिउला
बसन्तको हरियाली बहार तिमीलाई
मान थापा "बुलन्द '
बाग्लुङ गल्कोट
हाल काठमाडौं

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>