लण्डन – बेलायतको स्प्रिंगकेलमा रहने ५८ बर्षका रेमंडका आजसम्म २२ वटा बच्चा भैसकेका छन् । यि बच्चाहरु आफ्ना श्रीमतिबाट जन्मेका हैनन् । यिनका यत्तिका बच्चाहरु उनका ११ जना महिला साथीहरुबाट जन्मिएका हुन् ।
आजसम्म पनि ११ जना महिला साथी मध्ये कसैसँग पनि बिवाह पनि गरेका छैनन् । अहिले उनका साथमा ११ जना महिला साथी मध्ये एक जना मात्र उनको साथमा छिन् । खास कुरा यो छकी रेमंडका कयौं बच्चा त उनको सम्र्पकमा नै छैनन् । ती बच्चाहरु रेमंडसँग नबसेर आमासँग नै बस्ने गर्छन् । रेमंड भन्छन् – मलाई बच्चाहरु असाध्यै मन पर्छन । तर, जानेर बुझेर यी बच्चा मैले जन्माएको हैन । मसँग सम्पर्कमा आउने महिलाहरु गर्भवती हुन्छन । उनी युवा उमेरदेखि नै कयौं महिलाहरुको पार्टनर बनिसकेका छन् ।
रेमंड अहिले उनी भन्दा आधा उमेर रहेकी २६ बर्षिया एमा मैकलीनसँग बस्छन् । एमाको कोखबाट एउटा बच्चा पनि पैदा भएको छ जो ७ महिनाको भयो । एमा रेमंडको सम्पर्कमा ८ महिना अघि मात्र आएकी हुन् । एमा एउटा बेकरीमा जागिर गर्छिन । एमा मैकलीन रेमंडको ११ औ पार्टनर हुन् ।

- एजेन्सी