Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

Sajha Sawal Episode 323: - Passport Hassle (एमआरपी)

$
0
0
नेपालले मेसिनले पढ्ने राहदानी (एमआरपी) जारी गर्न थालेको तीन वर्ष भयो । नारायणहिटीस्थिति राहदानी विभागमा रातदिन हजारौं युवा युवतीको लाइन लाग्न थालेको पनि तीन वर्ष भयो । सहज तरिकाले कहिले पाउँछन् त नेपालीले पासपोर्ट? पाँच हजार रुपैंया तिरेर जिल्ला सदरमुकामबाट ४५ दिनमा पासपोर्ट पाइन्छ भनेर सरकारले भने पनि खासमा पासपोर्ट लिन ३/४ महिना लागेका सेवाग्राही बताउँछन् । दोब्बर दस्तुर तिरेर काठमाडौंबाट हप्ता दिनमा पासपोर्ट लिन सकिने सरकारी प्रावधान पनि कम झण्झटिलो छैन । आजको साझा सवालमा हामी सेवाग्राहीले पासपोर्ट लिने क्रममा खेप्नुपरेका हैरानीको विषयमा बहस गर्दैछौं । बहसमा बीरगंज र काठमाडौंका सेवाग्राहीहरुको बीचमा राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनाल र एमाले नेता विन्दा पाण्डे हुनुहुन्छ
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>