Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सन्नीलिवन लाई सलमानले यसरि सिकाय साडी लगाउन !!

$
0
0
(एजेन्सी) बलिवुड स्टार सलमान खान पछिल्लो समय निकै चर्चामा छन् । कहिले आफ्ना चिर प्रतिद्वन्द्वी शाहरुखलाई अंकमाल गरेर त कहिले टिभी शोमा आँशु झारेर, उनी मिडियामा छाइरहेका छन् । पछिल्लो समय पोर्न स्टारबाट नायिका बनेकी सन्नी लियोनलाई साडी लगाउन सिकाएर सलमान फेरि चर्चामा आएका छन् । स्रोतका अनुसार एक एवार्ड सो सञ्चालन गर्ने क्रममा उनले सन्नीलाई साडी लगाउन सिकाएका हुन् । उनको यो कार्यक्रमा आशिकी २ का गायक मिथुनसँग पनि भनाभन परेको बताइएको छ ।
source : ratopati
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351