Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यस्ता तस्बिर खिचाएर पूनम पाण्डे के चाहन्छिन् ?

$
0
0
बलिउडकी हट मोडल पूनम पाण्डेले चर्चामा आउने बहाना सायद नाङ्गोपना भन्दा अरु पाएकी छैनन् होला । यसैले ट्विटरमा उत्तेजक तस्बिर सार्वजनिक गरेर उनी सधै नै चर्चा बटुल्न चाहन्छिन् । मध्यरातमा विकिनी लगाएर उनले हट पोजमा तस्बिर खिचाइन र ट्विटरमा ट्विट गरिन् । उनको यो तस्बिरले अहिले ट्विटरमा आगो लगाएको छ । बाथरुम र आफ्नो बिस्तारामा पूनमले उत्तेजक पोज दिदै तस्बिर खिचाएकी छिन् । आखिर यस्ता तस्बिर खिचाएर पूनम पाण्डे के चाहन्छिन्, यो उनले नै वुझ्ने कुरा हो । तर पनि उनको यस्तो हर्कतले सस्तो लोकप्रियता भन्दा अरु केही पाएको छैन ।
source : onlinekhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351