.jpg)
1 अचेल समय कसरी बिताउदै हुनुहुन्छ ?
त्योस्तो खासै केही छैन ।
2 कती भयो कलाकारीतामा होमीएको ?
लगभग दुई बर्ष भयो ।
3 म्युजिक भिडीयो अभिनय मात्रैकी चलचित्रको पनि अनुभब छ ?
भिडीयो त धेरै गरे । चलचीत्रमा अभिनयको अनुभब छैन । अब चलचित्र अभिनय गर्ने सोचमा छु ।
4 तपाइलाई कला क्षेत्रमा आउन सबै भन्दा धेरै कसको साथ छ ?
परीवारको प्रेरणा र हौसलाले म यो क्षेत्रमा प्रबेश गरेकी हु ।
5 यो क्षेत्रमा आउने चहाना कसरी जाग्यो ?
यो क्षेत्रमा नाम र दाम दुबै कमाइने भएकोले यस प्रति मेरो मोह पलाएको हो ।
6 कुन निर्मातासंग काम गर्ने चाहाना ?
छबिराज ओझा
7 कस्तो कलाकार बन्ने सोचाइ मनमा छ ?
सफल तथा चर्चीत कलाकार ।
8 तपाईको बिचारमा सेक्सको परीभाषा ?
प्रकृतीको देन हो । जुन सफल जिवनका लागी अनिर्बाय छ ।
9 सेक्स किन गरीन्छ ?
सम्बन्धलाई लामो समयसम्म लैजान सेक्स गरीन्छ ।
10 सेक्सको अनुभब छ कि छैन ?
छ ,किन नहुनु नी
11 कतीको छ ?
सेक्स रमाईलोका लागी गर्ने गरीन्छ । तर यो कतीपटक गरियो भनेर गन्ती गरिन ।
12 को संग पहिलो सेक्स ?
अरुको संग हुनु नी प्रेमीसंग ।
13 बिवाह गर्ने उमेर त भएन र ?
भाको छैन ।
14 प्रेमीको नाम भन्न मिल्छ ?
नाई त्यो त नसोध्नु मेरो प्रेमीले (मामु )थाहा पाएपछी मलाई त मार्छ्र ।
15 कुन क्षेत्रमा काम हो ?
यहि चलचित्र क्षेत्रमा नै हुनुहुन्छ्र ।
16 तपाईचाहि फिल्ममा अंगप्रदर्शन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?
कथाले मागेपछि गर्नैपर्छ ।सक्छु,
17 चलचित्र क्षेत्रमा के काम गर्नुहुन्छ ?
सफल निर्माता हुनुहुन्छ ।
18 उहासंग पहिलो भेट कहा भयो ?
फेसबुक मार्फत हामी एक अर्काेको नजिक भयौ ।
19 फेसबुकमा साथी बनेको कती समय पछि प्रत्यक्ष भेट भयो ?
तीन महीना पछी ।
20 तपाईको प्रेमीसंगको सेक्स सम्बन्ध कहा कहा हुन्छ ?
उहाकै घरमा ।
21 बिबाहीत हुनुहुन्छ की अबिभाही त ?
बिबाहीत हुनुहुन्थो तर अहीले डिभोस भईसक्यो ?
22 हस कुराकानी गरिदिनुभयो धन्यवाद ।
हस धन्यवाद तपाईलाई पनि ।
मोडेल सुजना ढकाल संग बिकास लामिछानेले गरेको कुराकानीको सम्पादित अंश
source : medianp