Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

एयरपोर्टमा किन रोइन् करिश्मा ?

$
0
0
तीन महिना पछि फेरी पनि करिश्माको काख खाली भएको छ । एक मात्र मुटुको टुक्राले साथ छाडेपछि उनले एयरपोर्टमा आशु थाम्न सकिनन् । डोली चढेर कहिले जाने हुन त्यो अर्को कुरा तर पढाईको शिलशिलामा जुनियर करिश्मा अमेरिका उडेपछि उनी एयरपोर्टमा रोएकी हुन । आमा रोएपछि कबुको पनि आँशु थामिएन।
१९ बर्षकी कबु (कबिता) तीन महिनाको भ्याकेशनमा नेपाल आएकी थिईन् । छोरी नेपाल आएपनि करिश्माले उनलाई समय दिन भ्याईरहेकी थिइनन् । ब्यस्तताले केही दिन अघि मात्र छोरीको बथर्ड पार्टी दिन भ्याएकी करिश्माको छोरी प्रेम अत्यन्त प्रगाण छ ।
केही महिना अघि छोरीको न्यास्रो लागेपछि उनले अमेरिका यात्रा पनि भरेकी थिईन् । मोडलिङमा ज्यादा रुची राख्निे कबुले यो बर्ष साथीहरुले बनाएको एक म्यूजिक भिडियो खेल्दै अभिनयमा पनि चासो देखाएकी छिन् ।
#न्युज फिल्मी
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>