विकाश लामिछाने, मुम्बई) ०४ भदौ- जनचेतना सरोकार मञ्चले भारतका विभिन्न शहरहरुमा आयोजना गर्न लागेको तीज बिषेश कार्यक्रममा नायक राजेश हमाल पनि छमछमी नाच्ने भएका छन्। भारतमा रहेका प्रवासी नेपालीलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले हमाल भारत जाने लागेको बिशेस श्रोतले जनाएको छ। सेप्टेम्बर ७ बाट मुम्बई लगायत भारतका बिभिन्न स्थानहरुमा हुन लागेको तीज कार्यक्रममा राजेश सहीत नेपालका चर्चित नायक नायिका, गायक गायिका तथा नृत्यांगानाहरुपनी भारत जाने कार्यक्रम रहेको आयोजक संस्थाका प्रेम बि.कंले ठूलोपर्दा डटकमलाई जानकारी दिएका छन्। यस बर्षको हरितालिका तीजमा नायक राजेश हमालको बढ्दो आकर्षण छ। एक गीतमा गायिका सुनीता दुलालसँग छमछमी नाचेका हमाल यसपाली महिला मित्रको प्रिय बन्ने कोशिसमा छन्। Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
राजेश हमाल तीज को गित मा यसरि नाच्नु हुन्छ !! भिडियो हेर्न को लागि येहा थिच्नु होला