Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यी हुन् यूट्यूवमा सबैभन्दा बढी हेरिएका नेपाली गीत

$
0
0
  • काठमाडौं | 
     
    यूट्यूवमा सबैभन्दा बढी हेरिएको र सुनिएको नेपाली गीत कुन होला ? पक्कै तपाइँलाई जिज्ञासा छ होला ।
     
    यूट्युवमा सर्वाधिक हेरिएका ५ नेपाली गीतहरुमा ‘सान्नानी तिमीलाई हिर्काउँला लौरीले’, ‘न बिर्सेँ तिमीलाई नपाएँ तिमीलाई’, ‘जम्के फूली नाकैमा बुलाकी’ र ‘बसन्त नै बस्न खोज्छ यहाँ’ परेका छन् ।
     
    विसं २०७० साल माघ १७ गते मध्यान्हसम्म यी गीतहरु तल उल्लेखित संख्यामा हेरिएका छन् । 
     
     
    ‘सान्नानी तिमीलाई हिर्काउँला लौरीले’ – ४४ लाख ५० हजार ४ सय ।
     
     
    ‘हेलो हनि बनी’ – २६ लाख ४० हजार ४ सय ११ । 
     
     
    ‘न बिर्सेँ तिमीलाई नपाएँ तिमीलाई’ – २३ लाख ३७ हजार ३ सय ५८ ।
     
    ‘जम्के फूली नाकैमा बुलाकी’  – १९ लाख ९० हजार ५८ । 
     
    ‘बसन्त नै बस्न खोज्छ यहाँ’ – १७ लाख ८० हजार ४ सय १७ ।  
     
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>