रौतहट, माघ १८ ।’ बाच्नु पर्छ अनि आखा हुनु पर्छ धेरै कुरा देखन पाइन्छ’ भन्ने उखान पनि बेला बेलामा सार्थक हुने गरेको छ । तराई मा सितलहर चली रहदा रौतहट का एक दम्पति ले आफ्नो तेस्रो सन्तान भने अचम्म को जन्माएका छन । रौतहटको डुमरियापरोहा गाविस वडा नं. ६ कि ३५ बर्षिय एक महिला जानकी देवी शाह ले हिजो राति ८ बजे तिर एक बिचित्र को शिशु चार वटा हात, चार वटा खुट्टा र एक टाउको भएको जन्म दिए पछी उनको चर्चा चौतर्फी भएको हो ।उक्त शिशु हेर्न अहिले भिड नै लाग्ने गरेको श्रीमान शंकर शाह बताउछन । यस अघि नै शंकर र जानकी दम्पति को १३ बर्ष क एक छोरा र ८ बर्षकी एक छोरी छन् र यी आफ्नो तेस्रो सन्तान देखेर आफै अच्चमित भै रहेको स्थानीय बताउछन । Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
source ; MEDIANP