मोडल डेनियल ओ हारा हालै दुबईमा विदा मनाउन गइन् । त्यहाँ उनलाई रेड पोलका डटको सेक्सी बिकिनीमा देखियो । उनी निकै सेक्सी देखिन्थिन् । आफ्नो एक मित्रका साथ डेनियलले पुल साइडमा खुब मस्ती गरिन् ।
डेनियल र उनको साथी ककटेल पिइरहेको देख्दा लाग्थ्यो यतिबेला उनीहरु पलपललाई रोमाञ्चक ढंगले मनाइरहेका छन् । एक क्षण त डेनियललाई यतिधेरै मस्ती चढ्यो कि उनी नो डाइभिङ बोर्ड देख्दादेख्दै पनि पुलमा कुदिइन् । उनकी मित्रले पनि निकै मस्ती गरिन् । र, साथीलाई तौलीमा लपेटेर बाहिर निकालिन् ।
डेनियल निकै कम कपडामा पानीमा उत्रेकी थिइन् । तैपनि त्यसलाई पनि उनी पटकपटक मिलाइरहेकी थिइन् । सायद उनलाई कुनै समस्या भइरहेको थियो । कतिपय अवस्थामा आफ्नो बिकिनी उनी स्वीमिङ पुलमै खोलेर मिलाइरहेकी थिइन् । डेनियलको यस्तो गतिविधिले वरपर रहेकाहरुको पनि ध्यान खिच्यो। एजेन्सी
source : esangrila
![]()
![]()
![]()