Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अनिल कपुरकी छोरी नाङ्गिदा सिगो बलिऊडमा धूम ! (भिडियो सहित)

$
0
0
काठमाडौं । सोनम कपुर अर्थात अनिल कपुरकी छोरी उही क्या मटक्कली ! भन्नेबित्तिकै धेरैको दिमागमा कुर्तासलवारवाला तस्बिर आउँछ । तर, अब उनको त्यो तस्बिर दिमागबाट हट्ने अवस्था आएको छ । किनकि फिल्म ‘वेंवकुफियां’मा उनी टुपिसमा देखिएकी छिन् । गुलाबी बिकिनीमा उनको जवानी गुलाबजस्तै फुलेको छ । त्यत्रि मात्रै होइन, अभिनेता आयुषमान खुरानासँग गरम दृष्य पनि दिएकी छिन् । आजै सार्वजनिक उक्त फिल्मको ट्रेलरमा उनको नयाँ रुप देखिएको हो । अभिनेता अनिल कपुरकी छोरी सोनमको खुलेर अभिनय गर्ने निर्णयले बलिउडमा हंगामा मच्चाएको छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>