Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

‘पहिलो बिहे’ को कुरा

$
0
0
ग्ल्यामरको दुनियाँमा अघोषित दम्पती भएर बसेका जोडी धेरै छन्। यस्ता सम्बन्धहरुमा सकेसम्म पर्दा लगाउने प्रयत्न गरिन्छ।
यस्तै एउटा जोडी शंकर विसी र निशा सुनारको पर्दा भने भर्खरै खुलेको छ, निशा गर्भवती भएकीले। नेपालगञ्जमा दुई छोरा सहितकी श्रीमती भए पनि आफूलाई अविवाहित मान्ने मोडल/नृत्य निर्देशक शंकर र पर्यटन व्यवसायी पवन गोयलसँग अलग्गिएकी निशाले लैनचौरमा डेरा जमाएका थिए।
तीन वर्षपछि खुल्दा यो जोडीको भनाइ रह्यो– ‘जीवनमा एकचोटि बिहे गर्नै पर्ने थियो, गरियो।’
source : himalkhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>