Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

साढे १४ इन्चको पुच्छर भएको आधुनिक हनुमान, आशीर्वाद लिन मानिसहरुको भीड

$
0
0
तपाईले मानिसको पुच्छर देख्नु भएको छ ? देख्नु पनि कसरी ? किनकि मानिसको पुच्छर नै हुँदैन ।

तर, भारतका ३५ वर्षीय चन्द्रे उरावको ढाडको पछिल्लो भागमा पुच्छर जस्तै साढे १४ इन्च लामो कपाल छ । उनलाई गाउँमा हनुमानको अवतारका रुपमा स्वागत गरिन्छ । यतिसम्मकी उनीसँग आर्शिवाद लिन मानिसहरु हजारौं मिल हिडेर पश्चिम बंगाल जान्छन् ।

चिया भरियाको काम गर्दै आएका उनी भन्छन्-म हनुमान हुँ । पुच्छरकै कारण मानिसहरु मलाई आदर गर्छन् । यो इश्वरको वरदान हो ।’ उनका अनुयायीहरु उनले रुख चढेको देखेर हनुमानको रुपमा स्वीकार गर्छन् ।

रातभरको यात्रापछि चन्द्रे कहाँ पुगेकी मानिका लक्दा उनलाई हनुमानको रुपमा लिन्छन् । आफ्नो भाईको छोरा विरामी हुँदा उपचारले नछोएको तर, यी हनुमानसँग आएपछि ठिक भएको भन्दै उनले भनिन-’हामीलाई विश्वास छ, उनी हनुमानको अवतार हो ।’

डेलिमेलका अनुसार डाक्टरहरुले उनको पुच्छर हटाउन प्रस्ताव गरेका छन् । तर, चन्द्रेले आफ्ना अनुयायीको अनुरोधमा डाक्टरी प्रस्ताव अस्वीकार गरिदिएका छन् ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>