भ्रष्टाचारका कारण नेपाल कङ्गाल बन्दैछ । भ्रष्टाचारीहरुलाई राजनीतिक दलहरुले संरक्षण दिने गर्दछन् । कानून प्रभावकारी रुपमा कार्यान्वयन हुँदैन । पटके भ्रष्टाचारीहरुलाई पनि सबैजना जोगाउन चाहन्छन् । यस्तो संस्कृति बनिसकेको छ, 'यसो चियासिया खुवाउला नि'मेरो काम मिलाइदिनु पर्यो । हाकिमहरु आफ्ना मातहतका कर्मचारीहरुबाट घुम्छन् वा घुमाउछन् सेवाग्राहीलाई थाहै हुँदैन । भाषण र नारा भने के के हुन्छ के के हाम्रो नेपालमा ......
↧
जानाजानी घूस खाने अझ उल्टै घुर्की हेर्नुस् न !
↧