
सउल ,६ फागुन । दक्षिण कोरियामा अाज एक भवन भत्कदा १० जनाको मृत्यु भएको छ । अन्य सय जना भन्दा बढी घाइते भएका छन् । भवनमा रिर्सोट रहेका कारण अन्य दर्जनौ मानिस पुरिएको छ । गेन्ग्जुमा रहेको रिर्सोट भत्कदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो । मर्नेमा ९ जना बिद्यार्थि रहेका छन् । भारि हिमपातका कारण रिर्सोटको छतमा जमेकाले भवन भत्किएको हुन सक्ने आशंका गरिएको छ । घाइते हुनेमा नेपाली पनि परेको हुन सक्ने अनुमान गरिएको छ ।
source : pardeshilife