Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अनशन मा बसेका नन्द प्रसाद र गंगामाया अधिकारी लाई नेपालीहरुले सँकलन गरेको एक लाख तिस हजार नौ सय एकाउन्न रुपैंया रकम बरिस्ठ हाँस्य कलाकार सन्तोष पन्तद्वारा हस्तान्तरण

$
0
0
अनशन मा बसेका नन्द प्रसाद र गंगामाया अधिकारी लाई न्यायका लागि लड्न प्रोत्साहन गर्दै अन्तरराष्ट्रिय कलाकार मँच र नेपाल मदर डट कम अमेरिकाको सक्रियतामा अमेरिका मा बसेका केही नेपालीहरुले सँकलन गरेको एक लाख तिस हजार नौ सय एकाउन्न रुपैंया रकम बरिस्ठ हाँस्य कलाकार सन्तोष पन्तद्वारा हस्तान्तरण
आफ्ना छोराका माओवादी हत्यारा हरुलाई कार्वाही को माग गर्दै अनशन मा बसेका नन्द प्रसाद र गंगामाया अधिकारी लाई न्यायका लागि लड्न प्रोत्साहन गर्दै अन्तरराष्ट्रिय कलाकार मँच र नेपाल मदर डट कम अमेरिकाको सक्रियतामा अमेरिका मा बसेका केही नेपालीहरुले सँकलन गरेको एक लाख तिस हजार नौ सय एकाउन्न रुपैंया रकम अमेरिका बाट भर्खरै नेपाल जानुभएका बरिस्ठ हाँस्य कलाकार सन्तोष पन्तले हालै कृष्ण प्रसाद अधिकारी लाई माओवादीहरुले हत्या गरेकै जिल्ला चितवन को नारायणगढमा हत्या गरिएका कृष्णका दाजुलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । काठमाडौं मा नन्द प्रसाद र गंगामाया लाई आइसियुमा सिकिस्त अवस्थामा उपचार गरिरहेको र भेटघाट समेत खुकुलो नभएकोले बरिस्ठ कलाकार पन्त रकम हस्तान्तरणका लागि र उनका दाजु चितवन भएकोले चितवन पुग्नुपरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा बितरित पत्र, सहयोग विवरण, कार्यक्रमको विवरण यहाँ जस्ताको तस्तै प्रस्तुत छ :


    





Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>