Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भारतले किन्यो यस्तो विमान, चीन र पाकिस्तान तर्सिए..(तस्विर सहित)

$
0
0
एसियाको दादा बन्न चीन र भारतको होडबाजी छ। सामारिक शक्तिका लागी चीन र भारतले ठुलो लगानी गरेका छन् । वार्षिक बजेटको ठुलो हिस्सा सैन्य क्षेत्रमा लगानी गर्ने यी दुइ महाशक्तिहरु एक अर्कालाई पछि पार्न जे पनि गर्न तयार छन् ।
हालको अवस्थामा चीन भारत भन्दा धेरै माथि देखिएपनि चुप लागेर भने बसेको छैन् ।

दक्षिण एशियामा भारतलाई टक्टर दिन पाकिस्तान घुँढा धसेर लागेको छ । विकास बजेट काटेर सेना बलियो बनाउन कम्मर कसेर लागेको आरोप पनि छ पाकिस्तानलाई ।

भारत र पाकिस्तानको बोर्डर, भारत र चीनको बोर्डरमा आएको तनावले सैन्य विस्तारको होडवाजीलाई झनै मलजल गरेको छ। एशिया यी तीनै राष्ट्र आणविक शक्तिले समेत सुसज्जित छन् ।

Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>